नियम १३
मतदाताले पालना गर्नु पर्ने शर्त
ः मतदाताले मतदाता परिचयपत्र पाएपछि देहाय
बमोजिम गर्नुपर्नेछ ।
(क) मतदाताले मतदानको समयमा मतदान केन्द्रका सम्बन्धित कर्मचारीलाई
मतदाता परिचयपत्र देखाउनु पर्नेछ ।
(ख) मतदाता परिचयपत्र हिफाजत साथ राख्नु पर्नेछ र कुनै प्रकारको थपघट गर्न,
केरमेट गर्न वा च्यात्न हेरफेर गर्न वा नष्ट गर्नसमेत हुँदैन ।